सेक्स गर्नुअघि नखानुस् यी ५ खानेकुरा

जीवनशैलीमा खाना र पेय पदार्थको विशेष महत्व छ । कुनै खानेकुराले यौन जीवनमा सुधार ल्याउँछ । तर, त्यस्ता केही खानेकुरा छन् जो सेक्स गर्नुअघि खानु हुँदैन । जसले यौन जीवनमा नकारात्मक असर पुर्याउँछ । तिनै खान नहुने खानेकुराको बारेमा यहाँ चर्चा गरिएको छ ः दुग्धजन्य उत्पादन आजकल बजारमा उपलब्ध हुने डेरी उत्पादनहरु प्राकृतिक हुँदैनन् । … Continue reading सेक्स गर्नुअघि नखानुस् यी ५ खानेकुरा